विद्यालय दृष्टि सुरक्षा, गौर आँखा अस्पतालको अभियान

0 Shares
सर्लाही, २३ वैशाख । सर्लाहीको बरहथवा नगरपालिकाको सीतापुर स्थित सामुदायिक विद्यालयमा आँखा स्वास्थ्य शिक्षा सम्बन्धी जनचेतनामुलक तालिम सम्पन्न भएको छ ।
बरहथवा नगरपालिका–१० स्थित सितापुर स्थित सामुदायिक विद्यालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघद्वारा संचालित गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा ३१ जना निजी विद्यालयको शिक्षकशिक्षिकाहरुलाई विद्यालय तहबाटै आँखासम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
तालिममा वरिष्ठ नेत्र अधिकृत मदनकुमार चौधरी, राजीव यादव र सत्येन्द्र पाण्डेयले आँखामा लाग्ने विभिन्न रोग, अन्धोपन तथा बालअन्धोपन न्यूनीकरणका उपायबारे विस्तृत जानकारी गराएका थिए । उनीहरूले समयमै रोग पहिचान र उपचारको महत्त्वबारे विशेष जोड दिए ।
कार्यक्रममा विद्यालय स्तरमै आँखा स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै बालबालिकालाई विद्यालय भर्ना गर्नु अघि अनिवार्य “आँखा निरोगिता प्रमाणपत्र” लागू गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो ।
“अन्धोपन तथा बालअन्धोपन न्यूनीकरण—हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी” भन्ने मूल सन्देश सहित सम्पन्न भएको तालिमले भविष्यमा सम्भावित दृष्टि समस्या घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिए ।
कार्यक्रम संयोजक पाण्डेयका अनुसार यस्तो अभियानले विद्यालयदेखि समुदायसम्म आँखा स्वास्थ्यप्रति सचेतना बढाउने अपेक्षा गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।