हरि खेतानका क्याम्पस प्रमुख किशोरी रायमाथि हातपात, कालोमोसो दल्ने प्रयास

0 Shares

वीरगञ्ज, ३१ वैशाख । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी राय माथि दुव्र्यवहार तथा हातपात गर्दै कालोमोसो दल्ने प्रयास भएको घटना सार्वजनिक भएपछि क्याम्पस क्षेत्रमा तनाव सिर्जना भएको छ ।
करार सेवामा कार्यरत चार जना शिक्षकलाई सेवाबाट हटाउने निर्णयपछि विवाद चर्किएको हो ।
क्याम्पसले यही वैशाख २१ गतेदेखि लागु हुने गरी लालकिशोर प्रसाद पटेल, रबिन्द्र कुमार यादव, पूजा गुप्ता तथा दिलिप कुमार पण्डितको करार सेवा अन्त्य गरेको जनाएपछि सुनियोजित रुपमा क्याम्पस प्रमुख राय विरुद्ध षड्यन्त्र रचिएको बताइएको छ ।
सेवा अन्त्यको निर्णयप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित पक्षले क्याम्पसमा ताला लगाए । क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि नमानेपछि विवाद उग्र बनेको क्याम्पस प्रशासनले जनाए ।
विवादकै क्रममा केही व्यक्तिले क्याम्पस प्रमुख रायमाथि कालोमोसो दल्ने प्रयास गर्नुका साथै हातपात समेत गरेको क्याम्पस सञ्चालक समितिको आरोप छ । घटनापछि क्याम्पस परिसर केही समय तनावग्रस्त बनेको थियो । घटनाबारे थप अनुसन्धान तथा आवश्यक छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।