वृन्दावन-७ मा घर भत्किदा चेपिएर महिलाको मृत्यु

0 Shares

रौतहट, जेठ १२ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा गढी टोलमा सोमबार साँझ आएको हावाहुरीका कारण कच्ची घर भत्किँदा ३५ बर्षिया एक महिलाको मृत्यु भएको छ।
घटनाको जानकारी पाउना साथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक सुमन परियार तथा इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा टोलीले घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
स्थानीय बच्चेलाल रायको टायलको छानो तथा बाँसको बार भएको एकतल्ले कच्ची घर हिजो साँझ करिब ७ः३० बजेको समयमा आएका हावाहुरीका कारण घर भत्किँदा उनकी ३५ वर्षीया श्रीमती फुलकुमारी देवी च्यापिएर गम्भीर घाइते भएकी थिइन्।
घाइते देवीलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए। मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।