भारत सरकारद्वारा नेपाल प्रहरीलाई कैदीलाई राखेर लैजाने सवारी साधन हस्तान्तरण

0 Shares

वीरगञ्ज, १२ जेठ । भारत सरकारले नेपाललाई सुरक्षा तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यबाट कैदी राख्ने ट्रक हस्तान्तरण गरेको छ ।
वीरगञ्जमा आयोजित एक औपचारिक कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मीणाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा कैदी राख्ने ट्रक हस्तान्तरण गरेको हो ।
भारत सरकारले प्रदान गरेको उक्त सहयोग नेपालका सुरक्षा निकाय तथा आपूर्ति व्यवस्थापन क्षमतामा थप सहयोग पुग्ने महावाणिज्यदूत मीणाले विश्वास गरे । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाल–भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धको प्रशंसा गर्नुका साथै विशेष सहयोगका लागि आभार व्यक्त गरे ।
महावाणिज्यदुतावासले जारी गरेको प्रेस नोटमा, सन् २०२६ मार्च ५ मा सम्पन्न भएको उच्चस्तरीय सहमति अनुसार नेपाल सरकारलाई अनुदान स्वरूप एसयूभी, पिकअप र अन्य ट्रक सहित हालसम्म ६४० भन्दा बढी सवारी साधन उपलब्ध गराइसको उल्लेख छ ।
यसअघि पनि भारत सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना लगायत सुरक्षा निकायलाई २ हजार भन्दा बढी सवारी साधन उपहार स्वरूप प्रदान गरिसकेको जनाए ।
भारतीय सहयोग र समर्थनले दुई देशबीचको दीर्घकालीन मित्रता, सुरक्षा सहकार्य र परस्पर विश्वासलाई अझ बलियो बनाएको छ । यस प्रकारको कार्यक्रमले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध र सहकार्यलाई थप सुदृढ भएको सन्देश दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।