रौतहट प्रहरीद्वारा १६ जना फरार प्रतिवादी पक्राउ

0 Shares

रौतहट, १४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएप छि फरार रहेका १६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, फरार प्रतिबादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत चेक अनादर, कुटपिट, लुटपाट तथा बालबालिका बेचबिखन जस्ता मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेर रौतहट जिल्ला अदालत गौरमा बुझाएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमका अनुसार, पक्राउ परेका मध्ये एक जना बालबालिका बेचबिखन मुद्दाका प्रतिवादी रहेका छन् भने अधिकांश चेक अनादर मुद्दाका फरार अभियुक्त छ । पक्राउ परेका मध्ये केहीलाई कैद सजाय तथा अधिकांशलाई जरिवाना फैसला भएको थियो ।
विशेष अभियान अन्तर्गत पक्राउ परेका व्यक्तिहरू माथि अदालतको फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको उनले बताए । पक्राउ परेका मध्ये कुटपिट तथा लुटपाट मुद्दाका प्रतिवादी समेत छ ।
पक्राउ परेका १६ जनाबाट ११ हजार ६ सय रुपैयाँ जरिवाना असुल उपर गराइएको तथा अन्य फरार प्रतिवादी खोजी अभियानलाई तिव्र बनाइएको डिएसपी गौतमले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।