गौर आदर्श विद्यालयमा १९८ विद्यार्थीको आँखा परीक्षण, १३ जनामा दृष्टिदोष पहिचान

0 Shares

रौतहट, २२ जेठ । गौर आँखा अस्पताल द्वारा सञ्चालित बृहत् अभियान अन्तर्गत गौरस्थित गौर आदर्श विद्यालयमा उमेरका बालबालिकाहरूको आँखा परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १९८ जना विद्यार्थीको सहभागिता रहेको थियो। परीक्षणका क्रममा १३ जना विद्यार्थीमा दृष्टिदोष तथा थप उपचार आवश्यक रहेको पहिचान गरिएको अस्पतालले जनाए। ती विद्यार्थीहरूलाई भोलि गौर आँखा अस्पतालमा थप जाँच, औषधि, चस्मा तथा आवश्यक अन्य सेवाहरू सेवा फाउन्डेसन को सहयोगमा निःशुल्क उपलब्ध गराइनेछ।
अस्पतालका संयोजक सत्येन्द्र पाण्डेयका अनुसार सामुदायिक विद्यालयका करिब ३ देखि ५ प्रतिशत तथा निजी विद्यालयका ७ देखि १४ प्रतिशत विद्यार्थीमा दृष्टिदोष देखिने गरेको तथ्यांक छ।
उनले विद्यार्थीहरूलाई हरियो सागसब्जी तथा फलफूल बढी सेवन गर्न, नियमित आँखा परीक्षण गराउन र मोबाइलको अत्यधिक प्रयोगबाट बच्न सुझाव दिएका छन्।
कार्यक्रममा अस्पतालबाट खटिएको टोलीका अमित दास, सत्येन्द्र पाण्डेय तथा शिवशंकर राउत लगायतले सेवा प्रदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।