ट्राफिक सचेतनाका लागि गौरमा प्रभातफेरी, सुरक्षा निकायका प्रमुख संगै विद्यार्थीहरुको सहभागिता

0 Shares

रौतहट, ३ असार । ट्राफिक नियमको पालना तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यबाट रौतहट सदरमुकाम गौरमा बुधवार प्रभातफेरी कार्यक्रम गरियो ।
ट्राफिक सप्ताहः अन्तर्गत मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा गौरको घण्टाघर चोकमा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जनाइएको हो ।
प्रभातफेरी कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, स्थानीयवासी, विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरूले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरण सम्बन्धी सन्देशमूलक नारासहित नगर क्षेत्रको परिक्रमा गरेका थिए । आयोजकका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमले ट्राफिक अनुशासन कायम गर्न तथा सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।