ब्राउन सुगर सहित दुई जना चन्द्रनिगाहपुरबाट पक्राउ

0 Shares
रौतहट, ५ असार । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा, इप्रका चन्द्रनिगाहपुरलाई प्राप्त सूचनाका आधारमा चन्द्रपुरको डावरी क्षेत्रमा प्रहरीले चेकजाँच गर्ने क्रममा स्थानीय २६ बर्षीय निराश कुमार सापकोटाको शरीर तथा उनले राखेको पर्सबाट कालो प्लाष्टिकमा बेरर राखिएको अवस्थामा खैरो होराइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
बरामद पदार्थ लागुपदार्थ ०.०८० मिलिग्राम रहेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख रहेको छ । सापकोटाको शरिर तलासीकै क्रममा  ३२ हजार २९० रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पदार्थ बिक्री गरेको आरोपमा चन्द्रपुर–६ शान्तिनगर टोलका ३० वर्षीय विकास न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको छ । न्यौपानेको साथबाट २२ हजार ३९० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी गौतमले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।