गढीमाई नगरपालिकाको तेह्रौँ नगरसभा सम्पन्न, ५९ करोड २२ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक

0 Shares

रौतहट, १० असार । कानुनी व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नुपर्ने प्रावधानअनुसार रौतहटको गढीमाई नगरपालिकाले तेह्रौँ नगरसभा सम्पन्न गरेको छ।
नगरसभामा नगर प्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३/८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरे । प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगर प्रमुख यादवले जानकारी दिए।
नगरसभाले स्थानीय तहको नीति तथा कार्यक्रम कार्यान्वयन, समृद्धि र विकासका योजनालाई प्रभावकारी बनाउने विषयमा छलफल तथा निर्णय गरेको छ। साथै चालु आर्थिक वर्षमा विनियोजित योजनाहरूको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरिएको थियो।
नगर सभाको मुख्यमन्त्री कृष्णप्रसाद यादवले उदघाटन गर्दै गढिमाई नगरपालिकामा प्रदेशको बहुसंख्यक बजेटहरु समाबेश गरिएको चर्चा गरे । आफ्नो गृह नगर रहेको हुदा यहाँका विकासमा ठोस योजनाहरु समावेश गरिएको बताए ।
नगरसभामा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सभामा बोल्ने मौका नदिएपछि वडा नम्बर १ का वडाध्यक्ष रामपुकार यादवले असन्तुष्टि व्यक्त गर्दै नगरसभा औचित्यहिन रहेकाे आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।