मिटरब्याज पीडित संग प्रत्यक्ष भेटघाट एवं संवाद गर्न गृहमन्त्री सुदन गुरुङ निजगढमा, ज्ञापनपत्र बुझ्दै पीडितहरुको कुरा सुन्दै

0 Shares

निजगढ, ३० असार । जनकपुरधाम–काठमाडौं सम्म ‘पैदल न्याय मार्च’ गर्दै अघि बढिरहेका मिटरब्याज पीडितहरु संग गृहमन्त्री सुदन गुरुङ प्रत्यक्ष रुपमा भेटघाट गरेर संवाद गर्न मंगलवार विहान बाराको निजगढ आइपुग्नु भएको छ ।
निजगढ स्थित उद्योग वाणिज्य संघको सभाहलमा आज विहान देखि भईरहेको वार्ता एवं संवाद अहिले पनि जारी रहेको हो ।
गृहमन्त्री गुरुङलाई पीडितहरुले ज्ञापनपत्र बुझाएको छ । पीडितहरूको आन्दोलनकै क्रममा गृहमन्त्री स्वयं उनीहरूलाई भेट्न निजगढ पुगेपछि प्रत्यक्ष संवादसहित ज्ञापनपत्र हस्तान्तरण गरिएको हो ।
जारी छलफलमा पीडितहरूले वर्षौंदेखि भोग्दै आएको अन्याय, आर्थिक तथा सामाजिक पीडा, न्यायको माग र सरकारसँगका अपेक्षाबारे विस्तारमा जानकारी गराए । जवाफमा गृहमन्त्री गुरुङले पीडितहरूको गुनासा गम्भीरतापूर्वक सुनेर समस्या समाधानका सम्भावित उपायबारे पहल गर्ने प्रतिबद्धता व्यक्त जनाए ।
जनकपुरधामबाट सुरु गरिएको ‘पैदल न्याय मार्च’ मार्फत मिटरब्याज पीडितहरूले आफ्ना माग सरकारसमक्ष पुर्याउने अभियान जारी राखेका छन् । गृहमन्त्री सँगको प्रत्यक्ष भेट र ज्ञापनपत्र बुझाउने घटनालाई पीडितहरूले आफ्ना माग सम्बोधन तर्फको महत्वपूर्ण उपलब्धिको पहिलो खुडकिलोको रुपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।