धान रोप्दै गरेका महिलामाथि चट्याङ खस्दा पर्सामा सात जना घाइते, ६ जनाको डंकनमा उपचार हुँदै

0 Shares

एआईको सहयोगमा तयार पारिएको तस्वीर
वीरगञ्ज, ३२ असार । पर्साको पकहामैनपुर गाउँपालिकामा धान रोपाइँ गरिरहेका महिला माथि चट्याङ खस्दा सात जना घाइते भएका छन् ।
असारे झरी संगै आकाशबाट चट्याङ खस्दा खेतमा धान रोपाई गरिरहेका सात जना महिलाहरु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पकहामैनपुर गाउँपालिका–१ धोरे स्थित सिधौलिया जाने सीमावर्ती क्षेत्र स्थित खेतमा धान रोपाइँ गरिरहेका बेला अचानक खसेको चट्याङले स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएको छ ।
शान्तिदेवीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अन्य ६ जना घाइतेलाई थप उपचारका लागि भारतको रक्सौल स्थित डंकन अस्पताल पुर्याइएको प्रहरीले जनाए ।
उपचाररत घाइते मध्ये कुश्मी देवीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।