२० दिनदेखि अनशनमा रहेका सोनम वाङचुकको अडान– ‘२० जुलाईसम्म जसरी पनि जीवित रहनेछु’

0 Shares

एआईको सहयोगमा तयार पारिएका तस्वीर ।
नयाँदिल्ली, १ साउन । शिक्षाविद् तथा जलवायु अभियन्ता सोनम वाङचुकको अनिश्चितकालीन अनशन शुक्रबार २० औँ दिनमा प्रवेश गरेको छ ।
लामो समयदेखि जारी अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरूले चेतावनी दिए पनि वाङचुकले “जसरी पनि २० जुलाई सम्म जीवित रहने” दृढ अडान व्यक्त गरेको हो ।
निट परिक्षामा भएको अनियमितताको विरोधमा ’ककरोच जनता पार्टी’ (सीजेपी) ले नयाँ दिल्ली स्थित जन्तरमन्तरमा सञ्चालन गरिरहेको आन्दोलन भने २८ औँ दिनमा पुगेको छ । आन्दोलनको क्रममा २० जुलाईमा संसद् भवनतर्फ प्रस्तावित मार्चलाई सफल बनाउन वाङचुकले देशभरका नागरिकलाई व्यापक रूपमा सहभागी हुन आह्वान गरेका छन् ।
प्रदर्शनस्थलमा समर्थकहरूलाई सम्बोधन गर्दै वाङचुकले आफ्नो शारीरिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको स्वीकार गरे पनि आन्दोलनका मागबाट पछि नहट्ने स्पष्ट पारे । उनले लोकतान्त्रिक अधिकारको सम्मान गर्दै आन्दोलन प्रति ऐक्यबद्धता जनाउन सबैलाई आग्रह गरे ।
लामो समय देखि जारी अनशन सँगै वाङचुकको स्वास्थ्यप्रति चिन्ता बढिरहेका बेला प्रस्तावित संसद् मार्चलाई लिएर राजधानी दिल्लीमा राजनीतिक तथा सुरक्षा चासो पनि बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।