मोजाभित्र लुकाएर नेपाल भित्रर्याउँदै गरेको साढे पाँच लाखभन्दा बढि रकम सहित भारतीय नागरिक पक्राउ

0 Shares

रौतहट, २ साउन । सीमावर्ती भारतको बैरगनिया बजारबाट नेपालतर्फ मोजाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा साढे पाँच लाख भन्दा बढी नेपाली रुपैयाँ सहित एक भारतीय नागरिकलाई भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शनिवार जारी गरेको प्रेस नोटमा, शुक्रबार अपराह्न गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा बिहारको सितामढी जिल्ला अन्तर्गत बैरगनियाका ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई नियन्त्रणमा लिन सफल भएको हो ।
बैरगनियाबाट अटो रिक्सामा सवार भएर प्रवेश गरेका जयसवाल माथि नियमित डिउटीमा रहेका संयुक्त सुरक्षाकर्मीले उनको शरीर खानतलासी गर्दा लगाएको मोजाभित्र लुकाइ रहेको ५ लाख ४५ हजार नेपाली र ४ हजार ८० भारतीय रुपैयाको साथै एक थान भिभो कम्पनीको मोबाइल बरामद गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रारम्भिक अनुसन्धानबाट जयसवालले यसअघि पनि विभिन्न समयमा श्रोत खुल्न नसकेको रकम लिएर भरियाको रूपमा नेपालतर्फ नगद ल्याउने गरेको खुलासा भएको प्रहरी प्रवक्ता एवं डिएसपी बसन्त गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।