सुनसरीको दंगाग्रस्त क्षेत्रमा नेपाली सेना परिचालन

0 Shares

सुनसरी, ११ साउन । सुनसरीको देवानगन्जमा कफ्र्यू आदेशको अवज्ञा गर्दै प्रदर्शनकारी सडकमा उत्रिएपछि स्थिति नियन्त्रणबाहिर गएपछि नेपाली सेना मोर्चा सम्हालेका छन् ।
आइतबार रातिबाट सुरु भएको तनाव सोमबार पनि कायम रहँदा प्रदर्शनकारीले कफ्र्यू तोडेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि नेपाली सेनालाई परिचालन गरिएका हुन् ।
देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सोही घटनामा अन्य नौ जनालाई गोली लागेर घाइते भएका छन् ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान देखि देवानगन्ज तथा आसपासका पाँच क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको थियो । तर, प्रदर्शनकारीले कफ्र्यू उल्लंघन गर्दै मध्याह्न देखि प्रदर्शन जारी राखेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।