चिकित्सक माथि आक्रमणको विरोधमा वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन, इमरजेन्सी सेवा बन्द

0 Shares

वीरगञ्ज, ११ साउन । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सक माथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले दोषीलाई कडा कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै सोमबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।
आइतबार राति देखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले डाक्टर माथि मृतकका आफन्तले आक्रमण गरेको विरोधमा अस्पतालको आकस्मिक (इमरजेन्सी) सेवा बन्द गरेर विरोध प्रदर्शन गरेको छ ।
सुरक्षित रुपमा चिकित्सकहरुलाई काम गर्ने वातावरणको प्रत्याभूति नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी उनीहरूले दिए ।
प्रदर्शनका क्रममा स्वास्थ्यकर्मीहरूले उपचारमा खटिएका चिकित्सक माथि हुने आक्रमणले सम्पूर्ण स्वास्थ्य क्षेत्र नै असुरक्षित बन्दै गएको बताए । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुने हिंसात्मक घटनाले बिरामीको उपचार सेवासमेत प्रभावित हुने भएकाले यस्ता गतिविधि तत्काल रोक्न प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ छ ।
उनीहरूले दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न, स्वास्थ्य संस्थामा पर्याप्त सुरक्षा व्यवस्था लागू गर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको ग्यारेन्टी गर्न सरकार सँग माग गरे । सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न सकिने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।