‘लोकतन्त्रको सर्वस्वहरण भयो’– प्रभु साह, संकट समाधानका लागि अग्रगामी मोर्चा बनायौं

0 Shares

काठमाडौं, २३ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्र कमजोर नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापनाका लागि अग्रगामी मोर्चा गठन गरिएको बताए ।
संघिय राजधानी काठमाडौंमा शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले देशलाई अन्त्यहीन संकटबाट निकाल्न मोर्चा गठन गरिएको दाबी गरेका हुन् । उनले अहंकार र एकाधिकारको राजनीति अन्त्य गरी सह–अस्तित्व, सहकार्य र सर्वस्वीकार्य शासन आवश्यक रहेको धारणा राखे ।
साहले सरकार फेरिए पनि देशको अवस्था नफेरिएको भन्दै युवा विदेशिने क्रम, व्यवसायीको पलायन, किसानको निराशा र बढ्दो महँगीप्रति सरकार गम्भीर नभएको आरोप लगाए । विगतका आन्दोलन र गठबन्धन असफल हुनुमा नेतृत्वको इमानदारिता, वैचारिक स्पष्टता र व्यक्तिवादी प्रवृत्तिको समस्या रहेको उनको कथन छ ।
उनले अग्रगामी मोर्चा सत्ता भागबण्डा वा सरकार बनाउने–गिराउने उद्देश्यले नभई देश निर्माण, राष्ट्रिय स्वाधीनता, समानता र न्यायका लागि गरिएको महासहकार्य भएको दाबी गरे ।
साहले यस मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेशको मान बढाउने बताउँदै ‘टुटफुट होइन, एकता र ध्रुवीकरणको राजनीति’ अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।