‘भारत छोडो आन्दोलन’ का वीर योद्धालाई मोदीले गरे स्मरण, स्वतन्त्रता संग्रामको साहसलाई दिए सम्मान

0 Shares

रौतहट, २४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक ‘भारत छोडो आन्दोलन’ (Quit India Movement) मा सहभागी सबै स्वतन्त्रता सेनानी प्रति सम्मान व्यक्त गर्दै उनीहरूको साहस र योगदान प्रत्येक भारतीयका लागि सधैं प्रेरणाको स्रोत रहने बताए ।
प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै महात्मा गान्धीको नेतृत्वबाट प्रेरित ‘भारत छोडो’ आह्वानले भारतको स्वतन्त्रता संग्राममा नयाँ ऊर्जा सञ्चार गरेको स्मरण गरेका हुन् ।
उनका अनुसार उक्त आन्दोलनले औपनिवेशिक शासनबाट मुक्त हुने भारतीय जनताको दृढ सङ्कल्पलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दै दिशानिर्देश गरेको थियो ।
मोदीले ऐतिहासिक आन्दोलनमा सहभागी भएका सबै विरयोद्धाको योगदानलाई स्मरण गर्दै उनीहरूको साहस, त्याग र राष्ट्रप्रतिको समर्पणलाई सम्मान गरेका हुन् ।
‘भारत छोडो आन्दोलन’ भारतीय स्वतन्त्रता संग्रामको महत्वपूर्ण मोडका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले त्यस आन्दोलनले स्वतन्त्रताका लागि भारतीय जनताको सामूहिक भावना र दृढ इच्छाशक्तिलाई थप बलियो बनाएको बताए ।
मोदीले स्वतन्त्रता संग्रामका वीरहरूको योगदानबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने सन्देश समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।