गौर आँखा अस्पतालद्वारा संचालित निःशुल्क आँखा परिक्षण शिविर प्रति बढ्दो जनविश्वास, ४१९ जनाले गराए आँखा परिक्षण

0 Shares

रौतहट, ३१ साउन । नेपाल नेत्र ज्योति संघद्वारा संचालित गौर आँखा अस्पताल पुरेनवाले नागरिकको घरदैलोमा पुगेर प्रदान गर्दै आएको निःशुल्क आँखा परिक्षण तथा शल्यक्रिया अभियान निरन्तर रुपमा जारी राखेका छन् ।
गौर आँखा अस्पतालले मानविय क्षेत्रमा पुर्याउदै आएका प्रति स्थानीय बासिन्दाहरु उत्साहित भएर शिविरमा उपस्थित भई आँखाको परिक्षण गराईरहेका हुन् ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग, गौर आँखा अस्पतालको प्राविधिक एवं चिकित्सा तथा उज्यालो टीभी सहकार्य, पूर्व विद्याथी समाज मलाहीटोल र लायन्स क्लव रौतहट समनपुरको स्थानीय आयोजनामा एक दिने निःशुल्क आँखा शिविर भव्य रुपमा सम्पन्न भएका छन् ।
मलाही टोलमा आज सम्पन्न भएको एक दिने निःशुल्क आँखा परिक्षण शिविरमा २३५ महिला र १८४ पुरुष गरेर ४१९ जनाले विशेष परामर्श तथा आँखा परीक्षण सेवा प्राप्त गरे भने जाँच भएका मध्ये ९४ जना मोतिबिन्दुका बिरामीलाई लेन्स सहितको निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
२३३ जना स्थानीयलाई आवश्यक औषधि सहित विशेष परामर्श सेवा प्रदान गरियो । छनोट भएका बिरामीहरूको शल्यक्रियाका लागि अस्पतालकै खर्चमा आवश्यक यातायातको समेत व्यवस्था गरिने संयोजक पाण्डेले स्पष्ट पारे ।
शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, लालबाबु साह, लायन्स क्लवका रामसागर साह लगायत सञ्चारकर्मी तथा समाजका लब्ध प्रतिष्ठीत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।