२२ किलो ८२० ग्राम गाँजासहित सलाहीमा तीन पक्राउ

0 Shares

सर्लाही, २ भदौं । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रबाट लागुऔषध गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, लालबन्दी नगरपालिका–९ नवलपुर स्थित अज्जली हस्पिटल अगाडिबाट लालबन्दीतर्फ जाँदै गरेको अटोलाई चेकजाँच गर्ने क्रममा प्रहरीले २२ किलो ८२० ग्राम गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय नवलपुरलाई प्राप्त भएको विशेष सूचनाको आधारमा खटिएको टोलीले प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटो रोकेर जाँच गर्दा अटोभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पाँच पोकामा गरी उक्त परिमाणको गाँजा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
गाँजासहित अटो चालक सर्लाही हरिवन नगरपालिका–२ चुरेकालीका ३० वर्षीय सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारन साह र २५ वर्षीया राधिका साहलाई प्रहरीले नियन्त्रणमा लिएको उनले भने ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।