मधेश सरकारद्वारा नेपाल पत्रकार महासंघलाई प्रविधि मैत्री बनाउन आठ वटै शाखालाई उपकरण हस्तान्तरण

0 Shares

रौतहट, ५ भदौ । मधेस प्रदेश सरकारद्वारा सुचना प्रविधिकोे क्षेत्रमा सूचना प्रवाहलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघको आठै शाखालाई आवश्यक प्रविधि तथा उपकरण हस्तान्तरण गरेका छन् ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मीडिया काउन्सिल मधेस प्रदेश, जनकपुरधामको समन्वयमा जनकपुरधाम स्थित मन्त्रालयको कभर्ड हलमा आयोजित विशेष कार्यक्रममा महासंघका आठ वटै शाखालाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका सञ्चार सामग्री हस्तान्तरण गरेका हुन् ।
मधेशमा पत्रकारितालाई सशक्तीकरण, व्यावसायिकता प्रवद्र्धन तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री फकिरा महतो र मीडिया काउन्सिल मधेस प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले संयुक्त रूपमा आठवटै जिल्लाबाट उपस्थित नेपाल पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरे ।
गृहमन्त्री महतोले उपलब्ध गराइएका प्रविधि तथा उपकरणबाट जिल्लास्तरमा नेपाल पत्रकार महासंघका गतिविधि सञ्चालन गर्न सहज हुनुका साथै सूचना संकलन, व्यवस्थापन तथा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पत्रकारिता क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गर्दै सूचना प्रवाहलाई थप चुस्त एवं व्यवसायी बनाउन राज्यका तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तरता रहने बताए ।
प्रदेश सरकारबाट प्राप्त सञ्चार उपकरणले जिल्लास्थित नेपाल पत्रकार महासंघका कार्यालय तथा गतिविधिलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने उद्देश्यका साथ उक्त उपकरण वितरण गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष झाले बताइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।