ट्रेक्टरको ठक्करबाट मलंगवामा एक युवतीको मृत्यु

0 Shares

सर्लाही, ५ भदौं । ट्रेक्टरको ठक्करबाट सर्लाही सदरमुकाम मलंगवामा शुक्रवार विहान एक युवतीको मृत्यु भएको छ ।
मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडी भएर नगरपा राजश्री चोक तर्फ जादै गरेका ज १ त ५२४६ नम्वरको ट्रेक्टरले पैदल हिडिरहेकी गौडैता नगरपालिका–५ बस्ने २३ बर्षीया गुडिया कुमारीलाई आज विहान १० बजेको समयमा ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन ।
गम्भीर घाइते गुडियालाई प्रहरी चौकी गोरखालीबाट खटिएका प्रहरी टोलीले तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्याइए तर १०.२२ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरी श्रोतबाट बुझिएको छ ।
ट्रेक्टर चालक गोडैता नगरपालिका–११ का श्री साहका १७ बर्षीय छोरा अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उमेर नपुगेका व्यक्तिलाई ट्रेक्टर दिने साहुँ विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीले आवश्यक कारवाही गर्न प्रक्रिया अघि बढाएको बताइएको छ । साहलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान कार्य अघि बढाएको छ ।
उमेर नपुगेका नवालकले ट्रेक्टर चलाउदा भएको दुखद घटनाबाट पुनः एक पटक सडक सुरक्षा माथि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् । गाउँघरमा सवारी साधन गुडाउने इजाजत पत्र नभएकालाई सवारी चलाउन दिने विरुद्ध हदै सम्मको कठोर कारवाही गर्न सम्बध निकायले प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।