भारत सरकारको १० टन मानवीय सहायताको पहिलो खेप काठमाडौं पुग्यो, ‘चुनौतीपूर्ण अवस्थामा नेपालसँगै छौं’–जयशंकर

0 Shares

रौतहट, ११ भदौं । भारत सरकारले रसुवाका बाढीपीडितका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि पठाएको छ ।
महाविनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा रहेका नागरिकलाई उद्धार तथा राहत सामग्री चाँडै पुगोस भन्ने अभिप्रायका साथ भारतले उक्त सहायता सामग्री पठाएको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएको हो ।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भारत बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकलाई उद्धार र तिनीहरु समक्ष यथाशिघ्र राहत सामग्री पुर्याउन हर सम्भव सहयोग गर्ने वाचा गर्दै दुखको समयमा नेपालको साथमा भारतीय जनता खडा रहेको बताए ।
उनले बाढीमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति भारतको सद्भाव रहेको जिकिर गरे । दुखको समयमा एक छिमेकीको भुमिकामा सधैं अघि रहने उनले स्पष्ट पारे ।
विदेश मन्त्री जयशंकरले विपद्को चुनौतीपूर्ण अवस्थामा भारत नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गरे । भारतबाट प्राप्त मानवीय सहायता सामग्रीले बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो प्रारम्भीर खेप मात्रै रहेको आवश्यक सबै सहयोग नेपाललाई गर्न भारत तयार रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।