मोदीको फोनपछि प्रधानमन्त्री शाहको जवाफः ‘भारतको सहयोग दुई देशबीचको मित्रताको प्रतिविम्ब’

0 Shares

रौतहट, ११ भदौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसुवाका बाढी प्रभावितप्रति व्यक्त गरेको समवेदना तथा सहयोगका लागि धन्यवाद दिए ।
बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले नेपालको कठिन परिस्थितिमा भारत सरकारले देखाएको ऐक्यबद्धता र सहयोग प्रति आभार व्यक्त गरेका हुन् । उनले भारतको सहयोग र सद्भाव दुई देशबीचको लामो समयदेखिको मित्रताको प्रतिविम्ब भएको बताए ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग फोनवार्ता गर्दै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । मोदीले कठिन परिस्थितिमा भारतका जनता नेपाली जनताको साथमा रहेको बताएका थिए ।
मोदीले नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताउँदै उद्धार तथा राहतका लागि एनडिआरएफको भारतीय टोली बुधवार राति नै नेपाल आएर प्रभावित क्षेत्रमा जाने तयारीमा जुटेका छन् ।
रसुवा, नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा ठूलो क्षति भएका बेला दुई देशका प्रधानमन्त्रीबीच भएको संवादलाई विपद्को समयमा भारत–नेपालबीचको सहकार्य र मानवीय, ऐक्यबद्धता सम्बन्धको महत्वपूर्ण कडीको रुपमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।