ब्रिक्स सम्मेलनको पहिलो दिनमै दिल्ली घोषणापत्र सर्वसम्मतिले पारित, एकताबाट ठोस नतिजा निकाल्न प्रम मोदीको आह्वान

0 Shares

नयाँ दिल्ली, २७ भदौं । भारतको राजधानी नयाँ दिल्ली स्थित भारत मण्डपममा जारी ब्रिक्स शिखर सम्मेलनको पहिलो दिनमै दिल्ली घोषणापत्र सर्वसम्मतिले पारित भएको छ ।
ब्रिक्स शिखर सम्मेलनको उदघाटन सत्रलाई आइतबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो २० वर्षमा ब्रिक्सले विश्व मञ्चमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए ।
मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूले एक–अर्काको दृष्टिकोणलाई सम्मान गर्दै सहमतिका आधारमा अघि बढिरहेको उल्लेख गरे । उनले ब्रिक्स कुनै एक राष्ट्र वा समूहको विरुद्धमा नभई सबैलाई साथ लिएर अघि बढ्ने सोचमा आधारित रहेको स्पष्ट पारे ।
“हामी कसैको विरुद्धमा होइनौँ, सबैलाई साथ लिएर अघि बढ्ने सोचका साथ अगाडि बढ्ने प्रयास गर्छौँ,” मोदीले भने ।
उनले पछिल्लो दुई दशकमा ब्रिक्सले अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण भूमिका स्थापित गरेको उल्लेख गर्दै अब सदस्य राष्ट्रबीचको एकता र सहमतिलाई विश्वस्तरमा ठोस परिणाममा रूपान्तरण गर्ने समय आएको बताए ।
“अब समय आएको छ कि हामी आफ्नो एकता र सहमतिलाई वैश्विक मञ्चमा ठोस नतिजामा बदलौँ,” मोदीले भने ।
नयाँ दिल्लीमा आयोजित सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनको पहिलो दिनमै घोषणापत्र सर्वसम्मतिले पारित हुनुलाई सदस्य राष्ट्रबीचको सहमति र सहकार्यको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
मोदीले ब्रिक्सको आगामी यात्रामा आपसी सम्मान, सहमति र सहकार्यलाई थप मजबुत बनाउँदै विश्वव्यापी चुनौतीको सामना गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए । उक्त सम्मेलनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन, चिनीया राष्ट्रपति सी जिनपिंग, इरानी राष्ट्रपति लगायतका ब्रिक्स सदस्य राष्ट्रहरुका प्रमुखहरुको उपस्थित रहेको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।