पूर्व प्रदेश सभा सदस्य अशोक यादवको रिहाइ माग्दै मलंगवामा मशाल जुलुस प्रदर्शन

0 Shares

सर्लाही, ३० भदौं । प्रहरी हिरासतमा रहेका पूर्व प्रदेशसभा सदस्य तथा नेकपा नेता अशोक यादवको रिहाइको माग गर्दै समर्थकहरुद्वारा मलंगवामा मशाल जुलुस प्रदर्शन गरिएको छ ।
नेता यादवलाई तत्काल बिना शर्त रिहा गर्न माग गर्दै समर्थक तथा नेकपा निकट कार्यकर्ताहरूले मलंगवामा आज साँझ मशाल सहित जुलुस प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा सहभागीहरूले यादवको रिहाइको माग गर्दै विभिन्न नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले झुठा मुद्दामा फसाएर राजनीतिक प्रतिशोष एवं पुरानो रिसिवी साध्न प्रपंच रची नेता यादवलाई हिरासतमा राखिएको भन्दै उनको तत्काल रिहाइ हुनुपर्ने माग गर्दै प्रदर्शन गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।