रौतहटमा १२ बोरको कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

0 Shares

एआई प्रविधिबाट तयार पारिएका साँकेतिक तस्वीर मात्रै हो ।

रौतहट, ७ असोज । रौतहटको परोहा नगरपालिका–८ पटेल चौकबाट बुधवार दिउसो प्रहरीले १२ बोरको कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, विशेष सूचनाको अधारमा प्रहरी चौकी मोतिपुरबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ट र सशस्त्र प्रहरी बल (विओपी) सरमुजवाबाट खटिएका संयुक्त टोलीले पटेल चोकबाट भारत बिहार मोतिहारी जिल्लाको श्रीपुर गाउँका ३७ वर्षीय गोविन्द दासलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले दासलाई नियन्त्रणमा लिन खोज्दा उनले साथमा रहेको १२ बोरको कटुवा पेस्तोल फालेर भाग्ने प्रयास गरेपनि निजलाई नियन्त्रणमा लिन सफल भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले निजलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।