दुर्गा भगवती कांग्रेसको नेतृत्वमा धर्मनाथ जयसवाल लाई नै निरन्तरता, अधिवेशन सर्व सम्मतबाट सम्पन्न

0 Shares
रौतहट, ११ असोज । नेपाली कांग्रेस दुर्गा भगवती गाउँपालिकाको गाउँ अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ ।
अधिवेशनले धर्मनाथ जयसवालको अध्यक्षतामा २५ सदस्यीय गाउँपालिका कार्य समिति चयन गरेको हो ।
आइतबार बिहान दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारस्थित पूर्व गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता अरुण साहको निवासमा सम्पन्न भेलाले जयसवाललाई पुनः अध्यक्षको जिम्मेवारी दिइयो ।
सर्वसम्मत चयन भएको कार्यसमितिमा महिला प्रतिनिधित्व सहित दुई जना उपाध्यक्ष, एक जना सचिव, एक जना सहसचिव, एक जना कोषाध्यक्ष तथा २१ जना सदस्य रहेका छन् । जसमा पादधिकारी सहित सदस्यहरुको नामावली चाँडै सार्वजनिक गरिने छ ।
अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री नागेन्द्र साह, पूर्व गाउँपालिका अध्यक्ष अरुण साह, पूर्व प्रधानाध्यापक रबीन्द्र झा, पूर्व गाउँपालिका उपाध्यक्ष मञ्जु देवी लगायत पाँच वटै वडाका अध्यक्षहरु सहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
अधिवेशनका क्रममा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको उपस्थिति प्रभावकारी बनाउने विषयमा समेत नेताहरूले जोड दिए । सर्वसम्मत नेतृत्व चयनले स्थानीय संगठनभित्र सहमति र एकताको सन्देश दिएको कांग्रेसका स्थानीय नेता अरुण साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।