नेपाली कांग्रेस सभापतिमा गगन थापा अपार मतले निर्वाचित, प्रतिद्वन्दीले ३७५ मत मात्रै पाए

0 Shares

रौतहट, २४ असोज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा अपार मतले निर्वाचित भएका छन् ।
पार्टीको १५ औं महाधिवेशनमा शुक्रबार सम्पन्न भएको मतदान पछिको मतगणनाबाट थापा सभापतिमा निर्वाचित भएका हुन् ।
काठमाडौं स्थित राष्ट्रिय सभागृहमा राति अबेरदेखि सुरु भएको मतगणना विहानै सम्पन्न भएपछि थापाले ६ हजार ५८४ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्वन्दी श्यामकृष्ण खड्गीले मात्रै ३७५ मत पाए । मतगणनाका क्रममा ५४ मत बदर भएको जनाइएको छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका थिए । तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए । सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ । अन्य पदको मतगणना त्यही गरिने जनाइए ।
काँग्रेस सभापतिमा थापा निर्वाचित भएपछि अब युवा पुस्ताको अध्यय सुरु भएको छ भने पुराना नेताहरुको सबै ओरालो लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।