सामाजिक संजाल टिकटकमा धारिलो हतियार देखाएर त्रास फैलाएको आरोपमा २२ वर्षीय युवक पक्राउ

0 Shares

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार बोकेको तस्बिर तथा भिडियो पोस्ट गर्दै समाजमा भय र त्रास सिर्जना गर्ने खालका अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
राजदेवी नगरपालिका–१ का २२ वर्षीय श्यामकुमार महतोलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । महतोलाई दुई दिन अघि राति ११ बजेको समयमा गौर नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको बताइएको छ ।
महतोले टिकटकमा ‘किङ अफ रौतहट’, ‘रौतहट किङ अलवेज अन टप’ र ‘सिस्टम भाइ’ लगायतका नाम प्रयोग गरी आपत्तिजनक, उत्तेजक तथा अराजक अभिव्यक्ति सार्वजनिक गर्दै आएका थिए ।
उनका तस्बिर, भिडियो तथा अभिव्यक्तिले समाजमा त्रास सिर्जना गर्नुका साथै शान्ति सुरक्षामा असर पार्न सक्ने देखिएपछि प्रहरीले निगरानी बढाएको जनाए ।
रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको निगरानी तथा अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरीको आपराधिक अभिलेख प्रणालीको जाँच गर्दा महतोको नाममा चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योग लगायतका पाँचवटा मुद्दा रहेको देखिएको उनले बताए ।
सामाजिक सञ्जालको दुरुपयोग गरी धम्कीपूर्ण तथा समाजमा भय र त्रास फैलाउने खालका सामग्री सार्वजनिक गर्ने गतिविधि माथि निगरानी बढाइएको तथा पक्राउ परेका महतोलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।