गौर कारागारमा लागुऔषधको गोरखधन्धा

0 Shares

साँकेतिक तस्वीर
रौतहट, १२ कार्तिक । विभिन्न सामानहरु पुर्याउने बहानामा गौर कारागारमा चलिरहेको लागुऔषधको गोरखधन्धाको पर्दाफास भएको छ ।
रौतहट सदरमुकाम गौर स्थित कारागार भित्र चलिरहेका लागुऔषधको अबैध कारोवारलाई सुरक्षामा तैनाथ नेपाल प्रहरीले उक्त कारोवारको पर्दाफास गरेको हो ।
कैदीबन्दीलाई कपडा पुर्याउने बहानामा झोला भित्र नाइट्राजोम–१० नामक लागुऔषध ट्याब्लेट प्रहरीले बरामद गरेको छ । उक्त सामान ल्याउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा गौर नगरपालिका–३ स्थित कारागारमा लागूऔषध मुद्दामा बन्दी जीवन बिताइरहेका रुपेश कुमार यादवलाई दिन ल्याइएको कपडाको झोला चेकजाँच गर्दा NITRAZOHM-10 लेखिएको १० थान ट्याब्लेट फेला बरामद भए ।
उक्त ट्याब्लेट बरामद भएपछि कारागार सुरक्षामा खटिएको प्रहरी टोलीले रौतहटको माधवनारायण नगरपालिका–३ निवासी ३० वर्षीय अनिल कुमार यादवलाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।
बरामद ट्याब्लेट र पक्राउ परेका यादवको सम्बन्धमा लागु औषध तर्फ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
स्मरणीय छ की, कारागारभित्र कैदी बन्दीलाई पुर्याइने सामग्रीको सुरक्षा जाँचका क्रममा लागूऔषधजन्य ट्याब्लेट फेला पर्नुले कारागारको सुरक्षा व्यवस्थामा निगरानी र सतर्कता आवश्यक रहेको देखाएको छ । यसले विगतमा पनि लागुऔषधको कारोवार कारागार भित्र भईरहेको कार्यलाई पुष्टि गर्ने शंका उब्जाएको हुँदा गहन छानविन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।