दोस्रो जितको लयमा जनकपुर बोल्टस, पहिलो जितको प्रतीक्षामा पोखरा एभेन्जर्स, सबैको ध्यान राहुल माथि

0 Shares

रौतहट, १५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजे सुरु हुने यस खेलमा बोल्टसले दोश्रो जित निकाल्ने दाउमा रहेको छ भने एभेन्जरले आफनो पहिलो जित निकाल्ने दाउमा रहेका हुन् ।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै पुनरागमन गरेको थियो । यता, पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेका थिए । पहिलो खेलको हारलाई विर्सिदै पोखराको आज जनकपुरलाई पराजित गरेर प्रतियोगितामा पहिलो जित दर्ता गराउन सुवर्ण अवसर रहेका छन् ।
एकातिर जितको लय कायम राख्ने जनकपुरको लक्ष्य छ भने अर्कोतिर हारको शृंखला तोड्दै जितको खाता खोल्ने पोखराको प्रयास हुनेछ । त्यसैले आइतबार साँझ त्रिवि क्रिकेट मैदानमा हुने यो भिडन्त दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।
जनकपुरको टैलेन्ट हन्टबाट छनौट भएका स्टार बलर बन्न सफलभएका राहुल यादवको बलिंग परफर्मेन्स कस्तो रहदा भने हर्न बाँकी नै छन् । राहुलको कलात्मक बलिंगको शिलशिला जारी रहयो भने यस सिजनमा सबै भन्दा घातक बलर सिद्ध हुने क्रिकेट विशेषज्ञ बताउँछन् ।
जनकपुर बोल्टसका समर्थक मात्रै नभई सिंगो मुलुक सहित अन्तरराष्ट्रिय स्तरका क्रिकेट विज्ञहरुको ध्यान राहुल माथि रहने छ । राहुल चम्किदा रौतहटको नाम अहिले क्रिकेट जगतमा उच्च सम्मानका साथ लिइरहेका छन् । किन भने राहुल भन्दा अघि महिला फुटबलमा चन्द्रपुर रौतहटको नाम सम्मानको रुपमा लिने गर्दथ्यो आज राहुलले गर्दा चौतर्फी चर्चाको विषय बनेका छन् । राहुलको करियर सुनौलो बनोस भने शुभकामना तराई टप ले दिन चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।