खराब मौसमले उडान प्रभावितः काठमाडौं–वाराणसीका लागि उडेका चार विमान लखनउमा डाइभर्ट

0 Shares

लखनउ (भारत), १६ कार्तिक । खराब मौसमका कारण सोमबार बिहान काठमाडौं र भारतको वाराणसीका लागि उडेका चारवटा अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानलाई भारतको लखनउ स्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ ।
मिडिया रिपोर्ट उल्लेख भएका समाचारमा विमानस्थल स्रोतका अनुसार चीनको हाङझाउबाट काठमाडौंका लागि उडेको हिमालय एयरलाइन्सको विमान बिहान ७ः४० बजे लखनउमा अवतरण गरेका थिए । उक्त विमान आवश्यक प्रक्रिया पूरा गरी बिहान ९ः२६ बजे पुनः काठमाडौंका लागि प्रस्थान गरेको थियो ।
यस्तै, दुबईबाट काठमाडौंका लागि उडेको फ्लाई दुबईको विमान पनि बिहान ८ः१८ बजे लखनउ विमानस्थलमा अवतरण गरे । उक्त विमान बिहान ९ः४६ बजे गन्तव्यतर्फ उडेको स्रोतले जनाए ।
भारतको बेङ्गलुरुबाट वाराणसीका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानलाई पनि लखनउतर्फ मोडिएको थियो । बिहान ७ः२० बजे लखनउमा अवतरण गरेको उक्त विमान बिहान ११ः२४ बजे त्यहाँबाट प्रस्थान गरेको जनाइएको छ ।
दिल्लीबाट वाराणसीका लागि उडेको इन्डिगोको अर्को विमान समेत खराब मौसमका कारण लखनउमा अवतरण गर्न बाध्य भए । उक्त विमान बिहान ७ः०५ बजे लखनउ विमानस्थलमा अवतरण गरी बिहान ९ः०८ बजे पुनः उडेको थियो ।
खराब मौसमका कारण हवाई मार्गमा असहजता उत्पन्न भएपछि चारवटै विमानलाई वैकल्पिक विमानस्थलमा अवतरण गराइएको थियो । विमानहरू पुनः गन्तव्यतर्फ प्रस्थान गरेसँगै यात्रुहरूलाई थप प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य भयो ।
श्रोतः द हिन्दु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।