मलंगवा मालपोत कार्यालयमा अख्तियारको छापाः एक लाख सहित नायब सुब्बा निर्मल तमल्सिना पक्राउ

0 Shares
सर्लाही, १८ कार्तिक । सेवाग्राहीसँग जग्गासम्बन्धी काम मिलाइदिने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको मलंगवा स्थित भूमि प्रशासन कार्यालय (मालपोत) का एक नायब सुब्बालाई अख्तियारको टोलीले पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले मालपोत कार्यालय मलंगवामा छापा मारेर मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका हुन् ।
लालबन्दी नगरपालिका घर भएका नायव सुब्बा तिमिल्सिनाले ईश्वरपुर नगरपालिका–६, बयलबास स्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँट सम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको श्रोतले बतायो ।
श्रोतका अनुसार सेवाग्राही सँग एक लाख रुपैयाँ माग गरेका तिमिल्सिनाले सोही रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले छापा मारेर उनलाई पक्राउ गरे ।
सरकारी कार्यालयबाट सर्वसाधारणले सहज, सरल र पारदर्शी रूपमा सेवा पाउनु पर्ने भए पनि जग्गाको सामान्य प्रशासनिक कामका लागि समेत घुस दिनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको हुँदा सेवाग्राही अख्तियारको शरणमा पुगेका थिए ।
मालपोत कार्यालयमा भएको यस घटनाले सरकारी सेवा प्रवाहमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रणको आवश्यकतालाई पुनः उजागर गरेको छ । घुस रकमसहित पक्राउ परेका तिमिल्सिनामाथि अख्तियारले थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन नियन्त्रणमा लिएर बर्दीवास तर्फ लगेको बुझिएको छ ।
भ्रष्टाचार विरुद्ध अख्तियारको सक्रियता बढ्दै जाँदा सरकारी कार्यालयमा घुसखोरीको आरोपमा कर्मचारी पक्राउ पर्ने घटनाले सार्वजनिक प्रशासनको पारदर्शिता र जवाफदेहिता माथि गम्भीर प्रश्न उठाएको छ, जसलाई राज्यको नियामक निकाय गम्भीर भएर घुस लिने र दिने दुबै विरुद्ध कारवाही हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।