मठिया र गौरबाट श्रोत खुल्न नसकेका ४४ लाख भन्दा बढी रकम सहित दुई जना रौतहट प्रहरीद्वारा पक्राउ

0 Shares
रौतहट, १८ कार्तिक । रौतहट प्रहरीको सुक्ष्म अप्रेशनमा ठूलो परिमाणमा श्रोत नखुलेको रकम सहित दुई जना व्यक्तिलाई पक्राउ गर्न सफल भएका छन् ।
विशेष सूचनाका आधारमा खटिएका प्रहरी टोलीले इशनाथ नगरपालिका–४ महुलिया स्थित काली मन्दीर नजिक बुधवार दिउसो साढे ३ बजेको समयमा भारतबाट नेपाल तर्फ आएका म.प्र. ०५–००१ प ०५७८ मोटरसाइकललाई चेकजाँच गर्दा ट्याँकीमुनी फल्स बटन बनाई लुकाएर राखिएका ३० लाख रुपैया फेला परेका हुन् ।
उक्त रकम फेला परेका मोटरसाइकल चालक भारत विहारको पूर्वी चम्पारण जिल्ला अन्तर्गत पर्ने फुलवरिया–१३ का ३० बर्षीय सनीकुमार जयसवालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको आधारमा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका ५१ बर्षीय सञ्चालक शेख कमरुललाई दिन ल्याएको भारतीय नागरिक जयसवालले बताएपछि प्रहरी निरीक्षक जिवनकुमार मैनालीको नेतृत्वमा प्रहरी टोलीले उक्त व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६५० रुपैया बरामद भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
प्रहरीले उक्त रकम सहित सञ्चालक कमरुललाई समेत नियन्त्रणमा लिएको जानकारी दिदै डिएसपी गौतमले बरामद रकम सहित दुवै जनालाई नियन्त्रणमा लिएर अबैध रकमको कारोबार सम्बन्धी विषयमा आवश्यक अनुसन्धान अघि बढाएको बताए ।
स्मरणीय रहोसः भारतबाट लुकाइ छिपाइ ल्याइएको ठूलो परिमाणको नगद र व्यापारिक प्रतिष्ठानबाट थप रकम बरामद भएको घटनाले रौतहटमा हुण्डी कारोवार चरम सिमामा रहेको पुष्टि भएका छन् । सीमावर्ती क्षेत्रमा मनी ट्रान्सफरहरु च्याउ जस्तै उम्रिए झै खुल्ने कार्यबाट सीमावर्ती क्षेत्रमा हुण्डीको कारोवारले जडो गाडिसकेको हुँदा उक्त जरोलाई जरै देखि सफाया बनाउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।