‘जोखिम घटाऔं, आपूर्ति शृङ्खला विविधीकरण गरौं’ कमनवेल्थ साझेदारलाई विदेशमन्त्री जयशंकरको आग्रह

0 Shares

नयाँ दिल्ली, १९ कार्तिक । भारतका विदेशमन्त्री एस जयशंकरले कमनवेल्थ साझेदार राष्ट्रहरूलाई विश्वव्यापी आर्थिक तथा आपूर्ति चुनौतीको जोखिम न्यूनीकरण गर्दै आपूर्ति शृङ्खलामा विविधीकरण गर्न आग्रह गरे ।
कमनवेल्थ राष्ट्र प्रमुखहरूको बैठक (ऋज्इन्ः) मा सहभागी हुन विदेशमन्त्री जयशंकर मंगलबार एन्टिगुआ र बार्बुडाको राजधानी सेन्ट जोन्स पुगेका हुन् ।
हिजो बुधबार कमनवेल्थ राष्ट्र प्रमुखहरू तथा व्यावसायिक नेताहरूसँग आयोजित बिहानी भेटघाटमा सहभागी भएपछि उनले सामाजिक सञ्जाल मार्फत सदस्य राष्ट्रहरू बीच आपसी सहकार्य र विश्वसनीय आपूर्ति प्रणालीको आवश्यकता औंल्याए ।
जयशंकरले लेखेका छन्, “कमनवेल्थ साझेदारहरूले पनि जोखिम न्यूनीकरण र विविधीकरण गर्न आवश्यक छ । यसका लागि छोटो र विश्वसनीय आपूर्ति शृंखला आवश्यक रहेको बताए ।”
उनले कमनवेल्थ सदस्य राष्ट्रहरूबीच व्यापारिक सहकार्य विस्तार, स्थानीय वितरण प्रणाली सुदृढीकरण तथा आपूर्ति शृंखलालाई थप भरपर्दो बनाउने विषयलाई प्राथमिकता दिए ।
विश्वव्यापी आपूर्ति प्रणालीमा देखिने अवरोध र अनिश्चितताबीच सदस्य राष्ट्रहरूले आपसी साझेदारी मार्फत आर्थिक सहकार्यलाई मजबुत बनाउनुपर्ने सन्देश जयशंकरले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।