भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फिलिपिन्समा

0 Shares

मनिला, ३० कार्तिक । दक्षिण–पूर्वी एसियाली तथा पूर्वी एसियाली राष्ट्रहरूसँगको सम्बन्धलाई सुदृढ पार्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फिलिपिन्स पुगेका छन् ।
दक्षिण–पूर्वी एसियाली तथा पूर्वी एसियाल राष्ट्रहरु संगको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ प्रधानमन्त्री मोदी फिलिपिन्सको राजधानी मनिला पुगेका हुन् ।
क्षेत्रीय शिखर सम्मेलनहरूमा प्रधानमन्त्री नरेन्द्र मोदी भोली मंगलवार सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूबारे छलफल गरेर उद्देश्यका साथ, दुई महत्वपूर्ण सयान–भारत शिखर सम्मेलन र २१ औं पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिनेछन् । मोदी फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियरको निमन्त्रणामा भ्रमणमा गएको बताइएको छ ।
मंगलबार आसियान बैठकहरूकै क्रममा भारत, अमेरिका, जापान र अष्ट्रेलिया सम्मिलित ’क्वाड’ नेताहरूको बैठक पनि तय गरिएको छ, जसमा मोदी सहभागी हुने अपेक्षा गरिएको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।