प्रधानमन्त्री बालेन्द्र शाह ३४ सदस्यीय टोली संग आईतवार देखि दुई दिने भारतको राजकिय भ्रमणमा

0 Shares

रौतहट, ४ मंसिर । लामो समय देखि प्रतिक्षा भइरहेका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको औपचारिक रुपमा डुंगो लागेका छन् ।
आउदो आईतवार देखि प्रधानमन्त्री शाहको भारतको दुई दिने राजकिय भ्रमणमा जाने सेडुल सार्वजनिक भएपछि प्रतिक्षाको घडी समाप्त भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने सबै औपचारिक तयारी पुरा भएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री शाहको भारत भ्रमणबारे औपचारिक जानकारी दिए । सचिव राईले प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडान मार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको बताए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार सहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी रहनेछन् ।
परराष्ट्र सचिव राईले भारत भ्रमणमा प्रधानमन्त्री सहित कुल ३४ सदस्यीय टोली सहभागी हुनेछ । प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले अति महत्वपूर्ण रूपले नेपाल र भारतको राजनीतिक वृत्तमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।