594
Shares
सर्लाही, १५ फागुन । कुटपिट गरेर फरार रहेका दुई अभियुक्तलाई सर्लाही प्रहरील्े पक्राउ गरेको छ ।
वागमती नगरपालिका २ का ४० बर्षिय विजय चौधरी र ३५ बर्षिया सुनिता देवी चौधरीलाई इलाका प्रहरी कार्यालय हरिवनले उनीहरुको घरबाटै पक्राउ गरेको जनाएको हो ।
कुटपिट मुद्दामा फरार रहेका दुबैजनालाई गोप्य सुचनाको आधारमा पक्राउ गरी सम्बन्धित निकायमा पेश गरिसकेको इप्रका हरिवनबाट बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन