520
Shares
रौतहट, ३ चैत । नेपाल पत्रकार महासंघ रौतहटद्वारा होली मिलन समारोहको आयोजना गरियो ।
विहिवार महासंघको कार्यालय गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादवले मधेशको जनतालाई सुखद एवं खुशहाल रहन शुभकामना दिदै संचारक्षेत्रको कुनै सिमा हुदैनन , सबै ध्यानाकर्षण गराउदै मधेशलाई सबल बनाउन मा संचारकर्मिको भुमिका उच्च रहने गरेको बताए । साथै होली पर्वको शुभकामना दिए ।
जसपाको केन्द्रीय सदस्य रेबन्त झाले सभ्य र भव्य रुपमा होली पर्व मनाउन शुभकामना दिए ।
सो कार्यक्रम मा नेपम संघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा, प्रभात झा, धर्मेन्द्र साह तथा शाखा अध्यक्ष प्रेम चन्द्र झको सभापतित्वमा सम्पन्न भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन