मुर्ती सहित चोर पक्राउ

317 Shares

सर्लाही, १५ चैत । सर्लाहीको हरिवन नगरपालिकाको सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर महादेव मन्दिरबाट चोरी भएको मुर्तीहरु सहित एक जना चोरलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
हरिवन नगरपालिकाको सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर महादेव मन्दिरबाट चोरी गर्ने हरिवन नपा ११ का २० बर्षिय जितेन्द्र बैठा धोवीलाई चोरी भएको मुर्ती सहित प्रहरीले पक्राउ गरेको हो ।
गत आईतवार विहान २ बजेको समयमा चतुर्भुजेश्वर महादेव मन्दिरमा रहेको गणेश, दुर्गा, विष्णु, सुर्य, कुमार, गंगा माताको मर्ती सहि मन्दिरको घण्टी र पुजा गर्ने थालहरु चोरका थिए ।
प्रहरीले अनुसन्धान गरेर मुर्ती चोर्ने धोवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले बरहथवा बजारबाट पक्राउ गरेको छ । धोवीलाई ईलाका प्रहरी कार्यालय हरिवनले हिरासतमा राखेर अनुसन्धान गरिरहेको सर्लाही प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।