गंगापिपरामा मटकोर पुजाको समयमा करेन्ट प्रवाह हुँदा १ को मृत्यु ७ महिला घाइते

556 Shares

रौतहट, ४ वैशाख । विजुलीको करेन्ट लागेर रौतहटको दुर्गा भगवती गाउँपालिकामा १ महिलाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ का शिव मन्दीर टोल बस्ने नरेश राउतको छोरीको विवाहको मटकोर पुजामा शनिवार साँझ गाउँका महिलाहरुलाई भेला गराएर सामुहिक गित गाउने कार्यक्रम भईरहदा अचानक माइकबाट विद्युत प्रवाह हुँदा राउतको ३० बर्षिया बहिनी समधरिया देवाी राउत सहित ८ जनालाई करेन्ट लागेर घाईते भएका थिए ।
घाइते मध्ये समधरियाको अवस्था चिन्ताजनक रहदा शुकदेव चोक स्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्थानीय ३५ बर्षिया सिता देवी राउत, ३५ बर्षिया अनिता देवी राउत, ६५ बर्षिया मन्तोरिया देवी, ७० बर्षिया मुनि राउत, ६५ बर्षिया केवला देवी, ५५ बर्षिया शुसिला देवी, ७५ बर्षिया हिरिया देवी घाइते भएको थियो ।
घाइतेहरुको गंगापिपरा स्थित वागमती अस्पताल प्रालीमा उपचार भईरहेको जानकारी दिदै रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले घटनाको प्रारम्भीक अनुसन्धानको क्रममा पुजा मटकोरको वेला गाउँको महिलाहरु बसेर सामुहिक रुपमा गित गाउदै गरेको अवस्थामा अचानक हाइटेन्सन तारमा विद्युत सर्ट भई माईकमा करेन्ट प्रवाह हुँदा उक्त दुर्घटना भएको बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।