300
Shares
बेइजिंग । कोभिड–१९ लकडाउनको बीचमा चीनको सांघाई स्थित सडकको फुटपाथमा बिरालो र कुकुरहरूले भरिएको झोलाहरु व्यापक मात्रामा पाइएको विभिन्न अनलाईन संचारमाध्यमहरुमा प्रशारित भईरहेका छन् ।
कोभिड–१९ संक्रमणको कारण घर पालुवा जनावरहरु पनि संक्रमित हुन थालेपछि तिनका मालिकहरु यातना दिएर मारेर झोलामा हाली संघाई स्थित सडकको फुटपाथमा छाडेका हुन् जसको तस्वीर र भिडियोहरू व्यापक रूपमा अनलाइन प्रसारित भइरहेका हुन् ।
संघाई शहरमा प्रहरीले कोभिड–१९ का लागि सकारात्मक परीक्षण गरेका मालिकहरूको घरपालुवा जनावरहरूलाई यातना दिएर मारेको कथित आरोप लागेको छ । यसअघि एक स्वास्थ्यकर्मीले घरपालुवा कुकुरलाई कुटेर मारेको भिडियो पनि अनलाइनमा बाहिर आएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन