247
Shares
बारा, ९ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिका २ मुसर्नीमाईमा बिहीवार विहान मोटरसाईकल दुर्घटनामा परेर एक सञ्चारकर्मीको मृत्यु भएका थिए ।
सिमराबाट सोलखपुर तर्फ जादै गरेको ना १९ प ८८१८ नम्बरको मोटरसाईकल विद्युतको पोलमा ठोकिदा बीरगञ्ज महानगरपालिका सोलखपुरका ३१ वर्षीय रमेश चौलागाईको मृत्यु भएको ईलमका प्रहरी कार्यालय सिमराले जनाएका छन् ।
सञ्चारकमी चौलागाईको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाए । चौलागाईलाई सिमरास्थित अल्पाईन अस्पतालमा ल्याइए पछि चिकित्सकले मृत घोषित गरे । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन