जसपालाई ठूलो झट्का, वृजकिशोर यादव सहित सयौं नेकपा एसमा प्रवेश

317 Shares


गरुडा (रौतहट), ११ वैशाख । जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य एवं युवा नेता वृजकिशोर यादव पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेको आधिकारिक घोषणा गरेका छन् ।
जसपा नेपालको गरुडा नगरपालिकामा स्वच्छ छावि भएका व्यत्तित्व वृजकिशोर यादवलाई मेयर पदमा टिकट दिने आश्वासन दिएपनि रकमी चलखेलमा परेर पार्टीका शिर्ष नेताहरु अनियकुमार यादवलाई दिएपछि उनी नेपाली काँग्रेसको रामभरोस यादव, एमालेको रामप्रसाद यादव सहित सयौं जना नेकपा एसमा प्रवेश गरेका हुन् ।
वृजकिशोर यादव सहितका व्यक्तिहरु एसमा प्रवेश गरेपछि गरुडा नगरपालिकामा एसले मेयर पदमा बाजी मार्ने अधिकाँशको आँकलन रहेको छ । किनभने निवर्तमान मेयर इन्नु राय यादवको छोरा अनिलकुमार यादव छाया मेयर भई नगरपालिकाको विकास निर्माणको करोडौं रकम हिनामिना गरे कोठा महल खडा गरेको, कोरोनामा आएको खाद्यान्न सामग्री लक्ष्ति वर्गको भान्सामा नपुर्याइ गोदाममै कुहिएपछि रातारात झाझ खोलामा फालिएको दृष्य सबैको सामु छलंग रहेको हुँदा त्यस्ता व्यक्तिबाट सचेत रहन गरुडा नगरवासी संग वृजकिशोर यादवले आर्दिक अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।