कृष्णनगरमा बालविवाह र लैंगिक हिसा निवारणमा प्रहरी समुदायको भुमिका सम्बन्धि कार्यक्रम सम्पन्न

213 Shares

कपिलबस्तु, १६ वैशाख । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर हेल्थ पोष्टको सभाहलमा युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिकाको आयोजनामा बालविवाह र लैंगिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुच बृद्धिका उपायहरू सम्बन्धिक्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरीहरूलाई बाल अधिकार, बाल अधिकारका चार समुह, बाल अधिकार सम्बन्धि महासन्धिका सिद्धांत हरू, बाल बालिकाको सर्वोत्तम हित, दिर्घ जीवन र विकास, बाल बालिकाको विचार र भावनाको कदर, समानताको हक, शोषण बिरूद्धको हक, स्थानीय सरकार संचालन ऐनमा बालअधिकार, लैंगिक हिंसाको परिचय, कारण, निराकरणका उपाय लगायत सहभागी हरूले राखेका जिज्ञासा हरूलाई सिद्धार्थ सामाजिक विकास केन्दरका आरटी खान तथा युनिसेफ नेपालका प्रतिनिधि माधव बरालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बीस जना प्रहरीहरूको सहभागिता रहेको थियो । कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय रहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।