188
Shares
काठमाडौं, २६ वैशाख । सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँले बढेको छ । तेजावी सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतवार सुनको मूल्य ९८ हजार ६ सयमा र तेजावी सुन ९८ हजार १ सय रुपैयाँमा खरदि बिक्री भएको थियो । सोमवार चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन