211
Shares
काठमाडौं, २८ वैशाख । बुधवार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । बुधवार छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँको कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर चाँदीको मूल्य १२ सय ४५ रुपैयाँको कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाकारी दिएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन