253
Shares
सर्लाही, २८ वैशाख । सर्लाही प्रहरीले झण्डै १४ किलो लागू औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका ८ निवासी १९ वर्षीय रुस्तम कुमार यादव रहेका छन् । प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकि हिडि रहेको अवस्थामा खटिएको प्रहरी टोलीले शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच उनको साथबाट १३ किलो ९ सय ग्राम लागू औषध गाँजा बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता एंव डीएसपी माधव प्रसाद बूढा थोकीले जनाकारी दिए । रुस्तमको विषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको हो
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन