205
Shares
रौतहट, ३० वैशाख । नेकपा एमालेको स्थायी समिति सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आफनै गृह नगर मौलापुरमा मतदान गरेको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्वर ५ स्थित श्री आधारभुत विद्यालय मतदान केन्द्रमा गएर उनले मतदान गरेको हो ।
मौलापुरमा मतदान गरेर उनले अन्य मतदाताहरुलाई शान्तिपूर्ण रुपमा पंक्तिबद्ध भएर मतदानमा उत्साहपूर्वक भाग लिई मतदान गर्न आग्रह गर्दै भयरहित, निष्पक्ष एवं निडर भएर लोकतन्त्रको महापर्वमा सहभागी हुन समेत उनले आह्वान गरे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन