294
Shares
सर्लाही, १ जेठ । हरिवन नगरपालिका ३ मा नेकपा एमालेका दीपमान लोप्चनको प्यानल नै विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालय हरिवनको अनुसार एमालेका उम्मेदवार लोप्चनको पक्षमा ७५८ मत प्रप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिद्धन्दी लोसपाका संजिव मोक्तानले ४७० मत मात्रै पाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन